१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

गण्डक अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

पर्सा । वीरगञ्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमितको एक वृद्धका मृत्यु भएको छ। बाराको सिम्रौनगढ नगरपालिकाका ९७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ। भदौ १२ गते शुक्रबार वीरगञ्जस्थ्ति तराई अस्पतालमा उपचार गराउन आएको ती वृद्धाको त्यही अस्पतालमा स्वाब संकलन भएको थियो। उनको स्वाव परिक्षण गराउँदा संक्रमण पुष्टि भएपछि भदौ १४ गते आइतबार कोभिड…