१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

वडाध्यक्ष सिंहको शोक प्रस्ताव पारित, मंगलबार नगरपालिका बन्द हुने

मायादेवी अनलाइन, बुद्धभूमि । आइतबार निधन हुनुभएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ७ मानपुरका वडाध्यक्ष राजेश्वर सिंहको नगरपालिकावाट शोक प्रस्ताव पारित गरेको छ । नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अध्यक्ष सिंहको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरिएको छ । साथै…