२०७७ भदौ १४ गते आइतबार मेष : दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजन भेटिनेछन् । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । वृष : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । आफ्नो वर्चस्व बढ्नेछ । मुख्य काममा गति थपिनेछ । आत्मबल बढ्नेछ । मिथुन : दिन राम्रो छ । कार्य सम्पादनमा गति…