१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

शिशुको मृत्युदर बढ्यो, धनीभन्दा गरिबमा मृत्युदर उच्च

काठमाण्डौ । केही दिनअघि मात्रै नेपालमा नवजात शिशुको मृत्युदर तीन गुणाले बढेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भयो । विश्वकै सबैभन्दा पुरानो स्वास्थ्य सम्बन्धी जर्नल ल्यानसेटले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनपछि नेपालमा शिशुको मृत्युदर तीन गुणाले बढेको जनाएको थियो । यस्तै अध्ययनमा स्वास्थ्य संस्थामा हुने जन्ममा पनि ५० प्रतिशतले कमी आएको जनाइएको थियो । यस्तै जन्मेको…