१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पश्चिम नवलपरासीमा १० क्वीन्टल केराउ बरामद

परासी । पश्चिम नवलपरासीमा नेपाल प्रहरीले १० क्विन्टल हरियो केराउ बरामद गरेको छ । भन्सार छलेर भारततर्फ लैजान लागिएको अवस्थामा नेपाल-भारत सिमावर्ती प्रतापपुर ६ बसहियामा गोदाममा छापा मारेर इलाका प्रहरी कार्यालय बेलाटारीले केराउ बरामद गरेको हो । लकडाउनको समयमा पनि भन्सार र सुरक्षा निकायलाई छलेर व्यापकरुपमा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर १० क्विन्टल…