१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

महाराजगन्ज वृत्तका डिएसपीसहित २२ प्रहरीमा कोरोना

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा कार्यरत २२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार आएको रिपोर्टअनुसार महाराजगन्जका डिएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । हिजोसम्म आएको रिपोर्टअनुसार २३ जना संक्रमित हुन्। एक जना निको भइसकेका छन्, एसपी राठौरले भने। अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेसनमा राखिएको…