मायादेवी अनलाइन, चार नम्बर । देशभर आज १५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार विहीबार १५६ जना थपिएका हुन् । यी नयाँ थप भएसंगै कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । जसमा पुरुष ९४० र १०२ रहेको पनि जनाइएको छ । मुलुकका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना…