१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

विजयनगरमा ५० जनामा गरिएको पिसिआर परिक्षण ‘नेगेटिभ’

राम प्रघट कोरी, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा ५० जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आइतवार २८ गते ५० जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ । बुधबार बिहान ६ बजे आएको सुचना अनुसार सबै रिपोर्ट…