१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

आजको राशिफलः तपाईको भाग्य यस्तो छ

काठमाण्डौँ । आज २०७७, साउन २६ गते सोमबार । तपाईको भाग्य यस्तो छ । मेषः दिन भाग्योदयकारक रहनेछ । सन्तानको माया ममता मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । महŒवपूर्ण काम गरिनेछ । वृषः दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । मनमा दुविधाले जरा गाड्नेछ । आटेको काम बन्न कठिन हुनेछ । मिथुनः दिन…