१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

मेलम्चीमा पहिरोमा पुरिएका सबैको शव भेटियो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी मृत्यु हुने सबै ८ जनाको शव भेटिएको छ । कभर्ड हल बनाउन आएका ९ मजदुर बसेको टहरा आइतबार राति २ बजे पहिरोले पुरिँदा ८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा ७…