१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

देशभरको मौसमः पानी पर्न पहिलेको भन्दा कम, बाढी-पहिरोको जोखिम भने उस्तै

काठमाडौं । आज बाढीको जोखिम कम भए पनि पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । पानी पर्न कम भएपछि बाढीको जोखिम कम भएको हो तर निरन्तर पानी परेर जमिन गलेकाले सानो पानी परे पनि पहिरो भने जानसक्ने मौसमविद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलि…