१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

९९ जना पुगे कोरोना संक्रमित, आज मात्रै पर्साका १७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा बुधबार १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन् । थपिएका सबै संक्रमित पर्सा…