मायादेवी अनलाइन, चार नम्बर । प्रगतिशील पत्रकार संघ नेपाल शाखा कपिलबस्तुको तेस्रो जिल्ला सम्मेलन स्थगित भएको छ । विश्वभर कोरोना महामारी तीव्र रुपमा फैलिएको र त्यसले नेपाललाई पनि प्रभावित पारेको हुँदा सम्मेलन स्थगित गर्नु परेको बताइएको छ । संगठनका अध्यक्ष माधव भाट क्षेत्रीले मंगलबार एक प्रेस वक्तब्य जारी गर्दै सम्मेलन स्थगित भएको जानकारी गराउनु भएको…