काठमाडौं । एउटै सेवाप्रदायकबाट एउटा व्यक्तिले दुईभन्दा बढी सिमकार्ड राख्न नपाइने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि भन्दै नयाँ निर्णय गरेको हो।प्राधिकरणको नयाँ नियमअनुसार अबदेखि कुनै पनि व्यक्तिले एउटै टेलिकमको २ भन्दा बढी सिमकार्ड लिन पाइने छैन। यदि लिएको भए पनि अर्काको नाममा नामसारी गरेर सेवा बन्द गर्नुपर्ने छ। प्राधिकरणले निर्णय गरी सेवाप्रदायकलाई…