अजय मिश्र, कपिलवस्तु । चार महिनादेखि भारतको दिल्लीमा अलपत्र रहेका ६ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ। शान्ति पुनर्स्थापना गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा ती महिलाको उद्दार गरिएको हो । उद्दार गरिनेमा मोरङका क्रमश ४०, ४०,३२ र २७ वर्षीय महिला गरी ४ जना, झापा र पर्वत जिल्लाका २६…