९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सलहले बनाउँदै छ प्युठानलाई केन्द्रविन्दु

काठमाडौं । नेपाल भित्रिएको सलहले प्युठानलाई केन्द्रविन्दु बनाएको छ । गत शनिबार नेपाल प्रवेश गरेको सलह विभिन्न जिल्ला हुँदै प्युठानमा गएर केन्द्रित भएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए । बुधबार अर्घाखाँचीमा रहेको सलहको झुन्ड पनि प्युठान गएर बसेको उनले बताए । हावाको बहावका कारण प्युठान, दाङ क्षेत्र सलहको केन्द्र…