७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

लुम्बिनी प्रदेशको बजेट आइतबार प्रस्तुत हुँदै

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट असार १ गते आइतबार प्रस्तुत गर्ने भएको छ । आइतबार प्रदेश सभाको १३औँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजश्व र व्यायको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मन्त्री…