१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

लक्ष्मणघाटमा एक महिने बोलबम मेलाको धार्मिक कार्यक्रमका साथ शुभारम्भ

सरिता थारु, कपिलबस्तु । कपिलबस्तुको लक्ष्मणघाट बोलबम धाममा एक महिने जर्लापर्ण तथा श्रावणी बोलबम मेला बिहिबार देखि शुभारम्भ भएकोे छ । गुरुपूर्णिमाको दिनदेखि सुरु हुने बोलबल श्रावणी मेला बिहिबारबिहान ८ः०० बजे धामका अध्यक्ष रन बहादुर काउचा र ६ का वडा अध्यक्ष करुण टन्डनको संयुक्त विशेष पूजा–अर्चना तथा मंगलमय समारोहका साथ शुभारम्भ गरिएको हो ।बोलबम मेला…