१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

पोलमा मोटरसाइकल ठोक्किँदा बर्दियामा एकको मृत्यु

बर्दिया ।बर्दियाको गुलरियामा आइतबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। गुलरिया नगरपालिका–५ स्थित जिल्ला समन्वय समितिको कार्यालय नजिकै मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा भारतको बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सिंहले चलाएको युपी ४० बीबी १६२९ नम्बरको भारतीय मोटरसाइकल सुहेलवाबाट राधाकृष्ण चोकतर्फ…