२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

विदेशको अपरिचित नम्बरबाट आएको कल नउठाउनुहोस्

काठमाण्डौ । मोवाइल तथा टेलिफोन नम्बरहरुमा विदेशका अपरिचित नम्बरहरुबाट पटक पटक मिस्डकल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सचेत हुन आग्रह गरेको छ । प्राधिकरणले मोवाइल तथा टेलिफोन प्रयोगकर्ताहरुलाई विदेशको अपरिचित नम्बरबाट आएको फोन नउठाउन सचेत गराएको छ । साथै त्यस्ता नम्बरबाट आएको मिस्डकलमा कलब्याक नगर्न पनि प्राधिकरणले सचेत गराएको छ । विदेशबाट आएका अपरिचित नम्बरमा…