२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

फेसबुकलाई अहिलेसम्मकै ठूलो जरिवाना, ५ अर्ब डलर तिर्नुपर्ने

एजेन्सी । अमेरिकाले सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब डलर जरिवाना तिराएको छ । फेसबुकले अहिलेसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका हुन् । अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी०का अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले ५ अर्ब डलर जरिवाना गरिएको हो । यस्तै, फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ र यसमा…