मोगादिसु । सोमालियाको दक्षिणी क्षेत्रको एक होटलमा गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । बन्दरगाह सहर किस्मायुको असासे होटलमा गरिएको आक्रमणमा मृत्यु हुनेमध्ये अधिकांश विदेशी नागरिक रहेका अधिकारीहरूले जनाएका छन । मृतकमध्ये एक क्यानडेली टेलिभिजन पत्रकार होडन नलेया र उनका श्रीमान् फरिदसमेत छन । अन्य मृतकहरूमा केन्या र तान्जानियाका ३–३ जना, २ जना अमेरिकी…