भोजपुर । लगातारको वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो । शनिबार बिहान पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरो पुरिएपछि घरमा बसिरहेका राईका श्रीमती र…