२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

कार्यकाल सकिएपछि झोला बोकेर हिँडे डेनिस प्रधानमन्त्री

कोपनहेगन । नेपालमा उच्च पदस्थ व्यक्तित्वको भड्किलो जीवनशैली बारम्बार आलोचित हुने गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्च पदस्थ व्यक्तिहरुको सवारीका कारण मानिसहरुले सडकमा सास्ती खेप्दै आएका छन् भने उच्च पदस्थ व्यक्तिहरु विदेश जाने बेला अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडान र अवतरण समेत अवरुद्ध हुँदै आएको छ । सोही कारण नेपालका उच्च पदमा आसिन व्यक्तित्वहरु…