२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

धादिङ । लेदो माटो हटाएपछि पृथ्वी राजमार्गमा गाडी चल्न थालेका छन् । झण्डै ६ घण्टा लगाएर राजमार्गमा खसेको लेदो माटो हटाएपछि अहिले गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तर ६ घण्टासम्म सयौँ गाडी बाटोमै रोकिएकाले अहिले दुवैतर्फ चापमा गाडी गुडिरहेका छन् । अहिले गजुरीदेखि गल्छी सिम्लेसम्म चापमा चलिरहेका प्रहरीको भनाइ छ…