काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले मञ्जु बासीले बताएकी छन् । पूर्व र मध्य क्षेत्रमा मनसुन सक्रिय छ भने पश्चिमका क्षेत्रमा अझै पनि पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन पुगे पनि सक्रिय हुन सकेको…