बुटवल।लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को ११ महिनामा कुल बजेटको ५८.२५ प्रतिशत खर्च गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा पुँजीगततर्फ ५९.११ प्रतिशत र चालुतर्फ ५६.७८ प्रतिशत खर्च भएको हो । प्रदेश सरकारको कुल ३८ अर्ब ९७ करोड बजेटमध्ये पुँजीगततर्फ विनियोजित २४ अर्ब ५८ करोड ५९ लाख रुपियाँमध्ये १४ अर्ब…