मायादेवी अनलाइन, वाणगंगा । प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झा आज कपिलवस्तु आउँदै हुनहुन्छ । कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा हुने श्री भविष्य पुराण पाठपारायण तथा श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटनको लागि उहाँ यहाँ आउन लाग्नु भएको हो । श्री कैलाश आश्रम गुरुकुल संरक्षण समितिको आयोजनामा हुने महायज्ञको उहाँले मध्यान्ह १२ बजेपछि उद्घाटन गर्ने…