२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

हिमपातका कारण एसइईका परीक्षार्थीलाई समस्या

हुम्ला । हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको छ । हिमपात हुँदा एसइईका परीक्षार्थीलाई समस्या भएको छ ।  हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए । सोमबार दिनभरि पानी परेको थियो भने मंगलबार बिहानदेखि हिमपात सुरु भएको छ । एसइई परीक्षा चैत…