२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

श्रीमानले गरे श्रीमतीको खुकुरी प्रहार गरी हत्या

सर्लाही । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा बिहिबार राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक…