२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

धनकुटामा आगलागी, दुई करोडभन्दा बढीको क्षति

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ सदाममा आगलागीबाट चार घर नष्ट हुँदा २ करोडभन्दा बढीको क्षति भएको छ । बस्ती नजिक रहेको छरुवाखोलाको बगरमा रहेको काँस जलाउने क्रममा आगो हावाले उडाएर बस्तीमा प्रवेश गरेको थियो । आगलागीबाट स्थानीय काँसीबहादुर लिम्बू, शहरमान लिम्बू, औसन लिम्बू र धनवीर याखाको घरसहित गोठ जलेर नष्ट भएको चौविसे गाउँपालिका–५ का वडाध्यक्ष…