एजेन्सी । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भिषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३२ जनाको ज्यान गएको छ। बाढीका कारण अफगानिस्तानका ७ वटा प्रान्त अस्तव्यस्त भएका छन्। बाढीका कारण हज्जारौं घरमा क्षति पुगेको अफगान अधिकारीहरुले जनाएका छन्। बाढीले हजारौं सर्वसाधारण विस्थापित भएका छन्। फर्याव, बागधिस र हेरात क्षेत्र बढी प्रभावित भएको छ। कमजोर पूर्वाधारका कारण बाढी प्रभावितसम्म…