२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्न यातायात महासंघको माग

काठमाडौं । सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपालले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो। सिन्डीकेट रहित यातायात सेवालाई मारमा पर्न नदिन र आम उपभोक्ताको हितको लागि…