२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

आग्लो प्रहारबाट हत्या

संखुवासभा । खाँदबारी नगरपालिका–६ मा ढोकाको आग्लोले प्रहार गर्दा एक जनाको हत्या भएको छ। मृत्यु हुनेमा सोही वडाका ४७ वर्षीय बमबहादुर न्यौपाने रहेको प्रहरीले जनाएको छ। शुक्रबार राति साढे आठ बजे ५० वर्षीय नरबहादुर भण्डारीले आग्लो प्रहार न्यौपानेको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए। मादक पदार्थ सेवन…