२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

बहुविवाह मुद्धामा फरार अभियुक्त २२ वर्षपछि पक्राउ

वीरगञ्ज । बहुविवाह मुद्धामा दोषी ठहर भइ फरार भएका एक अभियुक्त २२ वर्षपछि फक्राउ परेका छन् । प्रहरीले जितपुर सिमरा उपमहनगरपालिका(३ बस्ने ५२ वर्षीय तुलसीप्रसाद तिमल्सेनालाई पक्राउ गरेको हो । २०५२ चैत १९ गते बारा जिल्ला अदालत कलैयाको फैसला आदेशले तुलसीविरुद्ध बहुविवाह मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ कैद फैसला गरेको थियो ।…