२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रतिनिधिसभाको बैठक बस्दै, ५ जना मन्त्रीले सांसदको प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पाँच जना विभागीय मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची छ । दिउँसो १ बजे बोलाइएको बैठकमा गृह मन्त्री रामबहादुर थापा, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सांसद्ले सोधेका प्रश्नको जवाफ…