विराटनगर । विराटनगर–१५ मा रहेको श्रीराम बोर्डिङ स्कुलको म्याजिक भेन बिहीबार बिहान पल्टिँदा त्यसमा सवार ६ जना विद्यार्थी घाइते भएका छन्। ६ जनामध्ये २ जनाको अवस्था गम्भीर छ। घाइते सबै विद्यार्थीको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। बिहान ९स्५५ बजे बस दुर्घटना भएको उक्त स्कुलका अभिभावक विकास थापाले जानकारी दिए। ठेकेदारले बाटो बनाउने क्रममा थुपारिएको…