२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

करेन्ट लागेर नेपाल आइडल रवि ओडकी आमाको ज्यान गयो !

कञ्चनपुर । दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर ज्यान गएको छ । आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा रहेको घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षकी विष्णाको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । मेसिनको नाङ्गो तारमा छुँदा विष्णालाई करेन्ट लागेको परिवारले…