२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

दाङ दुर्घटनामा परी मृत्यु भएका २३ जनाकै सनाखत

दाङ । दाङको राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १ र १ जना रहेका छन । दुर्घटनामा दाङका बस चालक घोराही उपमहानगरपालिका ३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षालयका…