महोत्तरी । टिप्परले ठक्कर दिँदा महोत्तरीमा एकजना बालकको ज्यान गएको छ । सम्सी गाँउपालिका २ पर्सामा ना ७ ख ६४२७ नम्बरको टिप्परको ठक्करबाट स्थानीय ९ वर्षीय शेख सदावको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार आइतबार बिहान ७ बजे गौशालाबाट सम्सीतर्फ जाँदै गरेको टिप्परले बालक सदावलाई ठक्कर दिएको…