२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

हजुरआमाको हत्या गर्ने महिलालाई जन्मकैद

भोजपुर । हजुरआमाको हत्या गरेको अभियोगमा भोजपुरमा बुधबार एक महिलालाई जन्मकैदको फैसला सुनाइएको छ । टेम्केमैयुङ गाउँपालिका–९, लेखर्ककी २६ वर्षीया रिमा भनिने रेम कुमारी राईलाई हजुरआमा पर्ने ईश्वरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले जन्मकैद सजाय सुनाएको हो । रिमाले गत ०६९ साल असोज ६ गते हजुरआमा ईश्वरमायाको गहना चोरी गरी कुटपिट…