२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

काश्मिरमा बस दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्। दुर्घटनामा परेको बसमा २६ जना यात्रु रहेका थिए। पहाडी क्षेत्रमा पर्ने पुन्च भन्ने ठाउँमा साघुँरो बाटो र अफ्टयारो घुम्तीका कारण दुर्घटना भएको बताइएको छ। घटनास्थल श्रीनगरदेखि २०० किलोमिटर…