२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

लाइसेन्सको चिप झर्दा सेवाग्राही हैरान

ललितपुर । सवारी चालक अनुमतिपत्रमा रहेको चिप ९धातुको टुक्रा० झर्दा सेवाग्रही हैरान छन् । कमजोर गुणस्तरका कारण चिप झर्ने गरेको यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयले जनाएको छ । टुक्रा खसेको गुनासो लिएर दैनिक सेवाग्राही आइरहेको शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभागलाई यसबारे जानकारी गराएका छौँ ।” चालक अनुमतिपत्रबाट टुक्रा…