२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

जाजरकोटमा सासु, बुहारी बीच द्वन्द्व कम गर्न अन्तरक्रिया 

जाजरकोट । सासु, बुहारीको बीच हुने द्वन्द्व कम गर्न नलगाड नगरपालिकाले सासुबुहारी अन्तरक्रिया सुरु गरेरको छ। नगरपालिकाले प्रत्येक वडा, गाउँ, टोल पुगेर सासु बुहारीलाई सँगै राखेर अन्तरक्रिया  गर्न थालेको नगरपालिकाको महिला तथा बालबालिकाले बताएको छ। गाउँभरिका सासु, बुहारीसँगै राखेर दैनिक अन्तरक्रिया गर्दै आएको नगरप्रमुख टेकबहादुर रावलले बताए। ुसासु बुहारीको द्वन्द्वले नै घरमा अशान्ति र विभिन्न…