२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

हलिउड अभिनेता मोर्गन नेपालमा

काठमाडौं । हलिउड अभिनेता मोर्गन फ्रिम्यान नेपाल आएका छन्। युनिभर्सिटी अफ नर्थ टेक्ससको आधिकारीक ट्विटरमा मोर्गन नेपाल आएको बताएको छ। उनी ुद स्टोरी अफ गडु नामक टेलिसिरियलको छायांकनका लागि नेपाल आएका हुन्। मोर्गन नेपालको विभिन्न ठाउँको घुम्ने योजनामा छन्। ८१ वर्षीय मोर्गनले अस्कर अवार्ड पनि जित्न सफल भएका छन्। उनले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’,…