२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

देशले आज २९ औँ प्रधानन्यायाधीश पाउँदै

काठमाडौं । चोलेन्द्रशम्शेर राणाले २९ औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै हुनहुन्छ । राणाले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यभार सम्हाल्नुहुने छ । राणाले झण्डै चारवर्ष प्रधानन्यायाधीशको रुपमा काम गर्न पाउने छन् । यसअघि २०४८ सालदेखि २०५२ सालसम्म विश्वनाथ उपाध्यायले पाँचवर्षका लागि सर्वोच्च अदालतको प्रधानन्याधीशको जिम्मेबारी सम्हालेका थिए । वीर शमशेरका पनाति…