२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

धनुषामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

जनकपुरधाम । धनुषामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धनुषाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको मुखियाट्टी मुसहरनिया गाउँपालिकामा भएको दुर्घटनामा एक जनाको मत्यु भएको छ। मुख्यापट्टी मुसरनिया गाउँपालिका जडा(१ मा बुधबार ज।११ प।३८८५ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ठक्करबाट मृत्यु…