काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको भगवती धागो उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका –४, को उत्तरबाहिनी चोकमा सञ्चानल गरेको भगवती घागो उद्योगमा शनिबार बिहान सवा ४ बजे विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी प्रभाग काठमाडौले जनाएको छ । आगलागीबाट मेसिन,जेनेरेटर गायत अल्लो,…