२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

१४ वर्ष अघि फरार २ अपहरणकारी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले १४ वर्षअघिका दुई जना फरार अपहरणकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा सुवर्ण गाउँपालिका–७ का गजिन्द्र राय र सोही ठाउँका शिवधारी महरा छन् । उनीहरुले १४ वर्षअघि २०६१ चैत २८ गते १२ बजे बाराको साविकको झिटकैया गाविस–१ का शिवशंकर शाह तेलीलाई अपहरण गरेका थिए । अपहरणपछि तेलीलाई उनीहरुले बेच्ने…