१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

धागो उद्योगमा आगलागी हुदा २ करोड रुपैयाँ बराबरको क्षति



 

काठमाडौं ।
काठमाडौंको गोकर्णेश्वरमा रहेको भगवती धागो उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका –४, को उत्तरबाहिनी चोकमा सञ्चानल गरेको भगवती घागो उद्योगमा शनिबार बिहान सवा ४ बजे विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी प्रभाग काठमाडौले जनाएको छ ।

आगलागीबाट मेसिन,जेनेरेटर गायत अल्लो, उनजस्ता कच्चा पदार्थ जलेर नष्ट भएका छन् । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिका र जूद्व वारुणलगायतको सहयोगमा सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ६ : २८ बजे